दीपक अधिकारीका दुई गजल

१. पराईहरु गर्छन् यहाँ नजिकिए जस्तो आफ्नाहरु गर्छन सधै टाढीए जस्तो तिम्लाई खुसी मिल्छ भने मेरो दुःख देख्दा तिम्रै लागि गरीदिउला पछारिए जस्तो यादहरुले गरी खान दिदैनन् अचेल आउछन् अनि बनाउछन् निसास्सीए जस्तो उपहारमा बाडुल्की पठाएर मलाई गर्छिन उनले घरिघरि सम्झिए जस्तो यो ज्यानलाई माया गर्ने तिम्रो मुटु पनि समय संगै लाग्छ अचेल् बदलिए जस्तो … Continue reading दीपक अधिकारीका दुई गजल